आन्दोलनका लागि काठमाण्डौँ आउदै गरेका शिक्षक बोकेको गाडी सिन्धुलमिा दुर्घटना

आन्दोलनका लागि काठमाण्डौँ आउदै गरेका शिक्षक बोकेको गाडी सिन्धुलमिा दुर्घटना

  • शुक्रबार, अशोज १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको गाडी सिन्धुलीमा दुर्घटनामा परेको छ । जसका कारण १० जना घाईते भएका छन् । घाईते हुने सबै शिक्षक रहेका छन् ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा शिक्षकहरु सवार मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको भ्यान शुक्रबार बिहान दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले दिएको जानकारी अनुसार भ्यान दुर्घटनामा १० जना शिक्षक घाइते भएका छन्। भ्यानमा चालकसहित ११ जना सवार थिए।

काठमाडौंमा जारी राहत शिक्षकको आन्दोलनमा सहभागी हुन सिन्धुली सदरमुकामबाट काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको भ्यान दुर्घटनामा परेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ