चीनमा १९ औँ एशियाली खेलकुदको भव्यताका साथ उद्घाटन

चीनमा १९ औँ एशियाली खेलकुदको भव्यताका साथ उद्घाटन

  • शनिबार, अशोज ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

चीनको समृद्ध शहर हाङ्जाओमा १९ औं एसियाली खेलकुद ९एसियाड०को भव्य उद्घाटन भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार राति आयोजित कार्यक्रमकाबीच एसियाडको उद्घाटन गरेका हुन्।

उद्घाटनमा कम्बोडियाका राजा सिंहानुक, सिरीयाका राष्ट्रपति बसर अल असद , नेपालका प्रधानमन्त्री प्रचण्ड लगायत विदेशी राष्ट्र प्रमुखहरु पनि उपस्थित थिए ।

एसियाडका खेलहरू भने यसअघि नै सुरु भइसकेको भएपनि शनिबार आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति सीले औपचारिक उद्घाटन गरेका हुन्।

एसियाडमा सहभागी हुन विभिन्न देशका प्रतिनिधिहरू हाङ्जाओ पुगेका छन्। नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली सोही समारोहमा सहभागी हुन शनिबार हाङजाओ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ