हङकङमा ‘नाङ्गो गाउँ’को प्रर्दशनी हुने (भिडियोसहित)

हङकङमा ‘नाङ्गो गाउँ’को प्रर्दशनी हुने (भिडियोसहित)

  • मङ्लबार, अशोज २, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

हङकङ। नेपालमा १५ सेप्टेम्बरबाट प्रर्दशनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’को हङकङ प्रिमियर यहि २४ सेप्टेम्बर आईतबारका दिन हुने भएको छ ।

एस अफ स्पाडेस इण्टरटेण्टमेण्ट कम्पनीले हुङहाम स्थित वाम्पो गार्डेनमा आयोजना गर्ने प्रिमियरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित हुने आयोजकले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी