पर्यटन विभागको महानिर्देशकमा चक्र बुढा नियुक्त

पर्यटन विभागको महानिर्देशकमा चक्र बुढा नियुक्त

  • सोमवार, अशोज १, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, १ असोज। पर्यटन विभागको महानिर्देशकमा सहसचिव चक्रबहादुर बुढा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्री स्तरीय निर्णय गर्दै पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख बुढालाई विभागीय महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

विभागका तत्कालीन महानिर्देशक होमप्रसाद लुइँटेलको सरुवा भएसँगै उक्त पद रिक्त थियो । मन्त्रीतरीय निर्ण गरि रिक्त महानिर्देशकमा बुढालाई पठाइको हो । निकै छोटो अवधि भन्सार विभागको महानिर्देशक बनेका बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ