काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । हत्या गरिएकामा दुई पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ ।
गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको थियो । धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline