एशिया कप क्रिकेट प्रतियोगीता अन्तर्गत सुपर फोरको खेलमा आज आयोजक पाकिस्तानले बंगलादेशको सामना गर्दैछ ।
दिँउसो सवा ३ बजे हुने खेलमा फाईनल पुग्न बंगलादेशलाई हराउनै पर्ने दबाबमा पाकिस्तान रहेको छ ।
यस अघि बर्षाले प्रभावित पहिलो खेलमा भारतसँग फराकिलो हार व्यहोरेको पाकिस्तान बंगलादेश र श्रीलंकामाथि जीत हात पारेमा फाईनल प्रवेश गर्नेछ ।
भारत पाकिस्तान र श्रीलंकालाई हराँउदै फाईनल पुगिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline