भदौ २२ काठमाण्डौँ । सन् २०२६ को विश्वकप छनौट र एशियाकपको छनौट खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटवल टोलीले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाल भन्दा बलियो टोली म्यानमारसँग आज पहिलो मैत्रीपूर्ण खेल हुनेछ । यस अघिका खेलहरुमा नेपालले म्यानमारमाथि जित निकाल्न सकेको छैन ।
आजको खेल राजधानी याङगुनमा बेलुकी सवा ४ बजेपछि शुरु हुनेछ । किरण कुमार लिम्बुको कप्तानीमा नेपाली टोली मैदानमा उत्रनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline