२२ भदौ, काठमाडौं । नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्यान्डसँग टस जितेर फिल्डिङ गरिरहेको छ ।
कलालाम्पुरमा रहेको बायुमास ओभलमामा नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर पहिला फिल्डिङ रोज्दै थाइल्यान्डलाई ब्याटिङको निम्तो दिएकी हुन् ।
यो खबर तयार पार्दा सम्म नेपालले १३ ओभरको खेल चल्दा एक विकेट मात्र लिएको छ । थाइृल्याण्डले १३ ओभरमा १ विकेटको क्षतिमा ५४ रन जोडेको छ ।
आजको खेल जितेमा नेपालले फाइनल पुग्दै पहिलो पटक ग्लोबल क्वालिफायर्सका लागि छनोट हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline