नेपाल र भारतको खेल पुनः वर्षापछि रोकियो

नेपाल र भारतको खेल पुनः वर्षापछि रोकियो

  • सोमवार, भदौ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एसिया कपमा नेपाल र भारतबिचको खेल जारी रहँदा पानी परेपछि खेल पुनः रोकिएको छ।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो। २.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ।

ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन्।

मौसम बिग्रिएपछि आजको खेल प्रभावित भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ