भदौ १८ काठमाण्डौँ । एशिया कपमा नेपालले भारत बिरुद्ध गतिलो शुरुवात गरेको छ ।
ओपनर कुसल भूर्तेल चम्किदा नेपालले राम्रो शुरुवात गरेको हो । यो खबर तयार पार्दा सम्म नेपालले ६ ओभरमा विना विकेटको क्षतिमा ३३ रन बनाएको छ । कुसलले अविजीत २२ रन बनाएर खेलिरहेका छन् ।
टस हारेर नेपाल शुरुमा ब्याटिङ गरिरहेको छ ।
यता , नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकदिवसीय क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीमा एसिया कपअन्तर्गतको खेलमा भारतविरुद्धको खेलमा उनले १ हजार रन पूरा गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline