चर्चामा गोपाल तिमल्सिनाको गाई जात्रा ‘के हुन्छ के हुन्छ’

चर्चामा गोपाल तिमल्सिनाको गाई जात्रा ‘के हुन्छ के हुन्छ’

  • बिहिबार, भदौ १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

लोक गायक तथा युवा कलाकार गोपाल तिमल्सिनाको गाई जात्रा के हुन्छ के हुन्छ २०८० चर्चामा छ । तिमल्सिनाले समसामयीक घटनाक्रम, समाजमा विद्यमान विकृति र विसङ्गति सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले उजागर गरेका छन् ।

उनको यो गाईजात्रा आफ्नै अफिसियल युटुब च्यानल गोपाल तिमल्सिना मार्फत सार्वजनिक गरेका छन् । लामो समय देखि कलाकारिता मा आफ्नो छुट्टै पहिचान बनाउन सफल काभ्रेपलान्चोक निवासि तिमल्सिनाले पत्येक वर्ष गाईजात्रा ल्याउने गरेका छन् ।

यो बर्षको गाईजात्रा के हुन्छ के हुन्छ ले पनि अहिले दर्शकको मन जित्न सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ