एसिया कप किक्रेटमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै पाकिस्तान

एसिया कप किक्रेटमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै पाकिस्तान

  • बुधबार, भदौ १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भदौ १३, पाकिस्तान । एसिया कप क्रिकेटमा पाकिस्तानले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । पाकिस्तानको मूल्तानमा भर्खरै टस जितेपछि पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजमले विकेट ‘ड्राइ’ र ‘साइनी’ विकेट रहेको बताए । उनले आफ्नो टिमको जितमा पनि विश्वस्त रहेको बताए । ‘टिम प्रति विश्वस्त छौं, त्यसैले हामीले हिजौं प्लेइड एघार तोकेका थियौं,’ आजमले भने, ‘दबाब छैन र हामी क्रिकेटमा रमाउन चाहान्छौ र उत्कृष्ट खेल्ने छौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ