निषेधाज्ञाका कारण धरान शहर सुनसान

निषेधाज्ञाका कारण धरान शहर सुनसान

  • शनिबार, भदौ ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेपछि धरान सुनसान बनेको छ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले गए राती १२ बजेदेखि आज राती १२ बजेसम्म लागू हुने गरि निषेध आदेश जारी गरेको छ।

निषेध आदेशको कारण धरान आउने नाकाहरुमा प्रहरीले कडाईका साथ सवारीसाधनहरु चेकजाँच गरिरहेको छ। ठुला सवारी साधनहरु धरान आएको छैन भने धरानबाट पनि ठुला सवारी साधनहरु बाहिरीएको छैन।

धरानमा हिन्दु धर्म समर्थकले प्रदर्शन गर्ने र पहिचानवादीले प्रतिकार गर्ने चेतावनी दिएका कारण आज प्रशासनले कफ्र्यु लगाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ