प्रहरीमा जागिर लगाईदिन्छु भन्दै पैसा ठग्ने गौतम पक्राउ

प्रहरीमा जागिर लगाईदिन्छु भन्दै पैसा ठग्ने गौतम पक्राउ

  • बिहिबार, भदौ ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

भदौ ७ काठमाण्डौँ । विभिन्न व्यक्तिलाई प्रहरीमा जागिुर लगाईदिन्छु भन्दै पैसा उठाएर ठग्ने नरेश गौतम पक्राउ परेका छन् ।

उनलाई काठमाण्डौँ गुर्जुधाराबाट पक्राउ गरी दाङ लगेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

गौतमले एक युवतीलाई प्रहरी जवानमा भर्ना गरिदिन्छु भन्दै पटक पटक गरेर दुई लाख रुपैया लिएका थिए । गौतम पाल्पा स्थायी घर भई हाल काठमाण्डौँ बस्दै आएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ