काठमाडौं, ५ भदौ । सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । किरातीको बुबा हर्क बहादुर राई को आज बिहान ४:४० मा बिर हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।
अहिले बुबाको पार्थिव शरीर वीर हस्पिटलबाट मन्त्री क्वाटर लगिएको छ । बुबाको अन्तिम संस्कारको लागि आफ्नै घर भोजपुर लैजाने तयारी गरिएको छ । उहाँको ७६ वर्षको उमेरमा निधन भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline