शसस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

शसस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

  • शनिबार, भदौ २, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

बिरगंज २ भादो । पर्साको वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुमन थपलियाको निधन भएको छ ।

सशस्त्र एसपी थपलियाको शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघातबाट मृत्यु भएको हो ।

वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा ४४ वर्षीय थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख ९एसपी० कोमल विक्रम शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार अनुसार शनिवार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए । लगत्तै उनलाई उपचारका लागि मेडीसिटी वयोधा अस्पतालमा लगिएको थियो ।

नुवाकोटका स्थानीयवासी रहेका थपलियाको शव अहिले पनि वयोधा अस्पतालमै राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ