साउन ८ काठमाण्डौँ । हङकङ हुँदै नेपाल भित्र्याइएको १०० किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले ३ जना भन्सारका कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ।
निलम्बनमा परेर पक्राउ पर्ने कर्मचारीहरुमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। उनीहरुलाई आईतबारै पक्राउ गरी हिरासतमा राखिएको छ ।
यसै गरी भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन्। यस अघि १० जना भन्दा बढी तस्करी प्रकरणमा पक्राउ परीसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline