हलो जोतौँ ?

हलो जोतौँ ?

  • शनिबार, साउन ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

तनहुँको व्यास नगरपालिका-१० मा रोपाइँ गर्न हलगोरुबाट खेत सम्याउँदै कृषक । तनहुँमा लम्पी स्किनको संक्रमण गोरुमा बढ्दा कृषकलाई खेत रोप्न सास्ती भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार हालसम्म लम्पी स्किनका कारण ४३ वटा गोरु जिल्लामा मरेका छन् । । तस्बिर : पूर्ण विके

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी