पुनर्वास नगरपालिका कर्मचारी लागु औषध कारोबारमा संलग्न

पुनर्वास नगरपालिका कर्मचारी लागु औषध कारोबारमा संलग्न

  • शनिबार, असार ३०, २०८०
  • डम्मर दत्त भट्ट

  • 5.1K
    SHARES

कञ्चनपुर, ३० असार
कञ्चनपुर जिल्लाको पुर्वि दर्क्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागु औषध सहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिका कर्मचारी सहित दुई जना लागु औषध सहित पक्राउ परेका हुन ।
पुनर्वास नगरपालिका १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडू सहित अर्का युवक असिम थापा पक्राउ परेका छन ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज नरेश राज मल्लले पुनर्वास नगरपालिका ६ एक निर्माणाधिन घरबाट उनीहरुलाई पक्राउ गरिएको बताए । इन्चार्ज मल्लका अनुसार कर्मचारी बडू र अर्का युवकको साथबाट ५४१ मिनिग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको छ ।
शुक्रबार कार्यालय नगएका ति कर्मचारी लागु औषध सहित पक्राउ परेका हुन । पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडा सचिव समेत रहेका बडू करारका कर्मचारी हुन । कर्मचारी नै लागु औषधमा संलग्न भएपछि स्थानीय अचम्मित भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ