भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नी शोकमा रहनुभएका नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना प्रकट गरेका छन् ।
दिवंगत सीता दाहाललाई श्रद्धाञ्जली दिँदै मोदीले प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिएका हुन । ट्वीट गर्दै मोदीले पत्नी सीताको दुःखद निधन भएको खबरले मर्माहत भएको लेखेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै ट्विटमा लेखिएको छ, ’श्रीमती सीता दाहालको दुःखद निधनको खबरले मर्माहत भएको छु ।’
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको उपचारकै क्रममा आज बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline