ललिता निवास जग्गा प्रकरणका सबै दोषी कार्वाहीमा पर्नेछन् :गृहमन्त्री

ललिता निवास जग्गा प्रकरणका सबै दोषी कार्वाहीमा पर्नेछन् :गृहमन्त्री

  • सोमवार, असार २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

गृहमन्त्री नारायण काजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा दोषी देखिएका सबै जना कार्वाहीको दायरामा आउने बताएका छन् ।

सामाजिक संजालमा पोस्ट गर्दै मन्त्री श्रेष्ठले दोषी कुनै हालतमा नउम्कने पनि स्पष्ट पारे ।

उनले धनी वा गरीव सबैलाई कानुन बराबर हुने पनि बताए ।

कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन’, गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुनेछैन।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ