ललीता निवास प्रकरण : संचार सचिब राउत पक्राउ

ललीता निवास प्रकरण : संचार सचिब राउत पक्राउ

  • आइतवार, असार २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

ललिता निवास जग्गा प्रकरणमा संचार मन्त्रालयका सचिब कृष्ण बहादुर राउत पक्राउ परेका छन् ।

उनलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिआइबीले पक्राउ गरेको हो । ऊनी शाखा अधिकृत रहेका बेला बालुवाटार जग्गाको सट्टा भरनाको टिप्पणी उठाएका थिए ।

यश अघि यो मुद्दामा ११ जना पक्राउ परिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ