मीटर ब्याज पीडितद्वारा एमाले, रास्वपा र राप्रपा विरुद्ध प्रदर्शन

मीटर ब्याज पीडितद्वारा एमाले, रास्वपा र राप्रपा विरुद्ध प्रदर्शन

  • आइतवार, असार २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

राजधानीमा आन्दोलनरत मीटर ब्याज पीडितहरुले आज सांसद भवन घेराउ गरेका छन् । एमाले, रास्वपा र राप्रपाले सदन अवरोध गरेर मीटर ब्याज सम्बन्धि अध्यादेश प्रतिस्थापन बिधेयक निष्क्रिय  बनेपछि पीडितहरुले ती पार्टीको बिरोध गरेका छन् ।

छ महिना अघि मीटर ब्याजीलाइ कार्वाही गर्न अध्यादेश ल्याएको थियो ।

एमाले , रास्वपा र राप्रपाका कारण बिधेयक रोकिए पछि  पीडितले उनीहरुलाइ सामन्तको मतियार भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ