असार १९ काठमाण्डौँ । जिम्बाबेमा जारी विश्वकप छनौट चरण पार नगरे पनि नेपालले आयरल्याण्ड बिरुद्ध सातौ स्थानका लागि खेलिरहेको छ । टस हारेर ब्याटिङ शुरु गरेको नेपालले पहिलो ओभरमा कुनै रन बनाउन सकेन ।
आज ओपनिङ पार्नटरका रुपमा कुसल भूर्तेल र अर्जुन साउद रहेका छन् ।
आयरल्याण्ड २०१७ देखि टेष्ट राष्ट्रका रुपमा रहेको छ । नेपालले टेष्ट मान्यता प्राप्त जिम्बाबे र वेष्ट ईन्डिज बिरुद्ध यस अघि खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline