काठमाडौँ असार १९ । नेपालले आज टेष्ट राष्ट्र आयरल्याण्ड बिरुद्ध प्रतिस्पर्धा गर्दैछ । यो टेष्ट राष्ट्र्र बिरुद्ध नेपालको तेस्रो खेल हुनेछ । यस अघि यसै प्रतियोगीतामा नेपालले जिम्बाबे र वेष्ट ईन्डिजसँग प्रतिस्पर्धा गरेको थियो ।
सातौ स्थानका लागि नेपालले आयरल्याण्डसँग भिड्न लागेको हो । खेल पौने १ बजे शुरु हुनेछ ।
आयरल्यान्डले सन् २०१७ मा टेस्ट मान्यता पाएको थियो । तर, पछिल्लो विश्वकप छनोटमा टोली पाँचौं मात्र हुन सकेपछि विश्वकपमा पुग्न असफल भयो । आयरल्यान्डविरुद्ध विजय हात पारेमा नेपालले आफ्नो विश्वकप छनोट यात्राकै सबैभन्दा ठूलो सफलता हात पार्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline