एसीसी अण्डर १६ को फाईनलमा नेपालले मलेशिया बिरुद्ध प्रतिस्पर्धा गर्दै

एसीसी अण्डर १६ को फाईनलमा नेपालले मलेशिया बिरुद्ध प्रतिस्पर्धा गर्दै

  • मङ्लबार, असार १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एसीसी अन्डर सिक्सटिन इस्ट जोन कपको फाइनलमा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेपछि घरेलु टोली मलेसियाले बलिङ गर्ने भएको हो।

नेपाली टोली मलेसियालाई हराउँदै लगातार तेस्रोपटक उपाधि उचाल्ने योजनामा छ। सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

मलेसिया भने हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रतिस्पर्धामा प्रवेश गरेको हो। यस अघि समुह चरणमा पनि नेपालले मलेशियालाई पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ