सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

  • सोमवार, असार १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

मोरङ, असार १८ गते । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ पुर्वपश्चिम राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो ना. ०६ ख १३७२ नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को. २ ह २३९३ नम्वरको अटोलाई ठक्कर दिँदा घाईते भएका अटो चालक पथरी शनिश्चरेका ५५ बर्षीय भिम शरण तामाङको उपचारको क्रममा मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा मृत्यु भएको हो ।

ट्रक चालक झापा विर्तामोड नगरपालिका- ४ का ४६ बर्षीय नेत्र प्रशाद मैनालीलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ