नारायणगढ मुङिलन सडक फेरी अबरुद्ध, यात्रुको बिचल्ली

नारायणगढ मुङिलन सडक फेरी अबरुद्ध, यात्रुको बिचल्ली

  • आइतवार, असार १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

नारायणगढ । मुग्लिन सडक अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

अहिले पहिरो पन्छाउने काम भईरहेको चितवन प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिङ सडक अन्तर्गत ३ नम्बर पूल नजिक राती ११स् ३० बजे खसेको पहिरो खुल्न लामै समय लाग्ने अनुमान गरिएको छ ।

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

आज अवरुद्ध सडक खोल्न अझै केही समय लाग्ने बताईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ