मुङिलन सडकखण्डमा पहिरो रोकिएन, फेरी सडक अवरुद्ध, यात्रु अलपत्र

मुङिलन सडकखण्डमा पहिरो रोकिएन, फेरी सडक अवरुद्ध, यात्रु अलपत्र

  • शनिबार, असार १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

माथिबाट पहिरो खस्दा नारायणगढ– मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ।

सुक्खा पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड २८ घन्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा आएको थियो ।

शनिबार बिहान ३ बजेतिर पुनः पहिरो खसेपछि अहिले बाटो अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। फेरि सोही ठाउँमा पहिरो खस्दा यात्रु समस्यामा परेका छन्।

दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। अहिले यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ