साफ च्याम्पियनसिपमा आज नेपालले पाकिस्तान बिरुद्ध खेल्दै

साफ च्याम्पियनसिपमा आज नेपालले पाकिस्तान बिरुद्ध खेल्दै

  • मङ्लबार, असार १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

असार १२ काठमाण्डौँ । भारतको बैंगलुरुमा जारी १५ औँ साफ च्याम्पियनसिपमा नेपालले आज अन्तिम खेल पाकिस्तान बिरुद्ध खेल्दैछ ।

कुवेत र भारतसँग पराजित भएसँगै प्रतियोगीताबाट बाहिरीएको नेपाल र पाकिस्तानका लागि आजको खेल प्रतिष्ठाको औपचारीक खेल मात्र हुनेछ । खेल पौने ४ बजेपछि शुरु हुनेछ । दुबै टोली आफ्नो प्रतिष्ठा जोगाउन जितको खोजीमा हुनेछन् ।

नेपाल कुवेतसँग ३–१ गोल अन्तरले र भारतसँग दुई शुन्य गोल अन्तरले पराजित भएको थियो ।

अघिल्लो संस्करणमा फाईनल खेलेको नेपाल यस पटक एन्फाको कमजोरीले तयारी गर्न नपाँउदा समुह चरणबाटै बाहिरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ