नेपाली मुलका खेलाडी पहिलो पटक ईङलिस फुटवल क्लबमा आवद्ध

नेपाली मुलका खेलाडी पहिलो पटक ईङलिस फुटवल क्लबमा आवद्ध

  • मङ्लबार, असार १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

नेपाली मुलका खेलाडी पहिलो पटक ईङलिस फुटवल क्लबमा आवद्ध

असार १२ काठमाण्डौँ । नेपाली मुलका खेलाडी पहिलो पटक ईङिलस फुटवल लिगमा आवद्ध भएका छन् ।

नेपाली मुलका किवन राई ईङलिस लिग २ न्यूपोर्ट कन्ट्रीमा आवद्ध भएका हुन् । बेलायती सो क्लबमा किबनले एट्याकिङ मिडफिल्डरको रुपमा खेल्ने बताएका छन् ।

लिगमा आवद्ध हुन पाँउदा किबनले खुसी व्यक्त गरेका छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ