भारतसँग पराजित भएसँगै नेपाल साफ् च्याम्पियनसिपको समुहचरणबाहै बाहिरियो

भारतसँग पराजित भएसँगै नेपाल साफ् च्याम्पियनसिपको समुहचरणबाहै बाहिरियो

  • शनिबार, असार ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

असार ९ काठमाण्डौँ । भारतसँग पराजित भएसँगै नेपाल साफ् च्याम्पियनसिपको १५ औँ संस्करणको समुह चरणबाहै बाहिरिएको छ । आज साँझ भारतको बेंगलुरुमा भएको खेलमा नेपाल दुई शुन्य गोल अन्तरले पराजित बन्यो ।

पहिलो हाफ्मा बलियो डिफेन्स सहित खेलेको नेपाल दोस्रो हाफ्मा सम्हालिन नसक्दा दुई गोलले पराजित हुन बाध्य भयो । भारतका लागि सुनिल क्षेत्री र महेश सिंहले एक एक गोल गरे ।

नेपालले पाएका अवसरहरुमा गोल गर्न सकेन । नेपालले अब अन्तिम खेल पाकिस्तान बिरुद्ध खेल्नेछ । त्यो खेल अब प्रतिष्ठाको लागि मात्र हुनेछ ।

आजको जितसँगै भारत र कुवेत साफ्को सेमिफाईनल प्रवेश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ