असार ९ काठमाण्डौँ । विश्वकप छनौटको समुह चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड बिरुद्ध खेलिरहेको छ । आज जित्नै पर्ने दबाबमा रहेको नेपालले लगातार विकेट गुमाईरहेको छ ।
अहिले नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुसल भूर्तेल २७ रन बनाएर आउट भएका छन् । उनले ४२ बल खेल्ने क्रममा २ चौका प्रहार गरेका थिए ।
यस अघि अर्का ओपनर आशिफ शेख शुन्य रनमा आउट भएपछि नेपाल दबाबमा आएको छ ।
आज नेपालले जित्नै पर्ने दबाब छ । आज नजितेमा नेपाल समुह चरणबाटै बाहिरिनेछ । आज जीतेमा सुपर सिक्समा प्रवेश गर्न सक्नेछ । नेपालले यस अघि अमेरीकालाई हराएको थियो भने वेष्ट ईन्डिज र जिम्बाबेसँग पराजित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline