काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको बस धादिङको गल्छी मोडमा दुर्घटना भएको छ। दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएको धादिङ जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको हो। बस बिहान ८स्५५ बजेतिर गल्छी मोडमा एआर ०६ ई ७०३१ नम्बरको बस दुर्घटना भएको हो।
घाइतेहरूको गजुरी अस्पतालमा उपचार भइरहेको छ।
बस दुर्घटनापछि अवरुद्ध सडक खुलिसकेको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline