६ असार, बैंगलुरु । १४औं साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग दुई शुन्य गोल अन्तरले पछि परेको छ ।
भारतको बैङलोरमा शुरु भएको खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले रक्षा पक्तिमा ध्यान दिए पनि डिफेन्डरकै गल्तीमा गोल व्यहोर्न पुगेको हो । पहिलो गोल २३ र दोस्रो गोल ४० मिनेटमा व्यहोरेको नेपालले केही गोल फर्काउने अवसर बनाए पनि सफल हुन सकेन ।
नेपाल कुवेतसँग अहिलेसम्म ९ खेल खेलेकोमा ८ खेलमा पराजित भएको छ भने १ खेल बराबरीमा सकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline