कुवेत बिरुद्ध पहिलो हाफ्मै एक गोलले पछि पर्यो नेपाल

कुवेत बिरुद्ध पहिलो हाफ्मै एक गोलले पछि पर्यो नेपाल

  • बुधबार, असार ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

६ असार, बैंगलुरु । १४औं साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग एक शुन्य गोल अन्तरले पछि परेको छ । कुवेतले कर्नर मार्फत २३ औँ मिनेगमा अग्रता लिएको हो ।

भारतको बैङलोरमा शुरु भएको खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले रक्षा पक्तिमा ध्यान दिए पनि डिफेन्डरकै गल्तीमा गोल व्यहोर्न पुगेको हो ।
नेपाल कुवेतसँग अहिलेसम्म ९ खेल खेलेकोमा ८ खेलमा पराजित भएको छ भने १ खेल बराबरीमा सकिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ