राष्ट्रपति पौडेलको मुटुको अप्रेसन गरियो

राष्ट्रपति पौडेलको मुटुको अप्रेसन गरियो

  • मङ्लबार, असार ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको अप्रेसन गरिएको छ। मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको स्रोतले जानकारी दिएको छ। अहिले उनलाई पेसमेकर राखिएको छ।

उनलाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। मुटुको चालमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो।

राष्ट्रपति भएदेखि नै पौडेल पटक पटक बिरामी पर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ