दिपेन्द्र सिंह ऐरीले दिलाए नेपाललाई पाँचौ सफलता

दिपेन्द्र सिंह ऐरीले दिलाए नेपाललाई पाँचौ सफलता

  • मङ्लबार, असार ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

असार ५ काठमाण्डौँ । विश्वकप क्रिकेट छनौट चरणको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ गर्ने क्रममा करण केसी एक्लैले चार विकेट लिएका छन् ।

करणले दोस्रो ओभरमै दुई विकेट लिएर अमेरीकालाई दबाबमा राखेका थिए । उनले त्यसपछि फेरी उनले थप दुई विकेट लिँदा अमेरीका संकटमा परेको थियो ।

नेपाललाई दिपेन्द्र सिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका छन् । उनले गजानन्द सिंहलाई क्याच आउट गराएका छन् । यो सँगै अमेरीकाले २२ ओभरमा ५ विकेट गुमाएर जम्मा ६६ रन बनाएको छ ।

नेपाल पहिलो खेलमा आयोजक जिम्बाबेसँग खराब बलिङ गर्दा ८ विकेटले पराजित भएपछि आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ