असार ५ काठमाण्डौँ । विश्वकप क्रिकेट छनौट चरणको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ गर्ने क्रममा करण केसी एक्लैले चार विकेट लिएका छन् ।
करणले दोस्रो ओभरमै दुई विकेट लिएर अमेरीकालाई दबाबमा राखेका थिए । उनले त्यसपछि फेरी उनले थप दुई विकेट लिँदा अमेरीका संकटमा परेको छ ।
अमेरीकाले यो खबर तयार पार्दा सम्म १९.२ ओभरमा ४ विकेटको नोक्सानीमा ६१ रन जोडेको छ ।
नेपाल पहिलो खेलमा आयोजक जिम्बाबेसँग खराब बलिङ गर्दा ८ विकेटले पराजित भएपछि आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline