विश्वकप छनौटको दोस्रो खेलमा नेपालले अमेरीकासँग भिड्दै, जित्नै पर्ने दबाबमा नेपाल

विश्वकप छनौटको दोस्रो खेलमा नेपालले अमेरीकासँग भिड्दै, जित्नै पर्ने दबाबमा नेपाल

  • मङ्लबार, असार ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

असार ५ काठमाण्डौँ । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनौट चरणको दोस्रो खेलमा नेपालले आज अमेरीकासँग खेल्दैछ ।

हरारेमा पौने १ बजे अमेरीकासँग हुने खेलमा आज जित्नै पर्ने दबाबमा नेपाल रहेको छ । पहिलो खेल उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो ।

आजको खेल जितेमा नेपालले सुपर सिक्समा पुग्ने संभावना रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ