असार ४ काठमाण्डौँ । पूर्वका विभिन्न जिल्लामा अविलर वर्षापछि आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री , गृहमन्त्री सहितको टोली संखुवासभाको तुमलिङटार पुगेको छ ।
सेनाको हेलिकप्टर मार्फत सो टोली त्याहाँ पुगेको हो । संखुवासभाको बस्तु स्थिति अवलोकनपछि प्रधानमन्त्री पाँचथर र ताप्लेजुङ पुगेर काठमाण्डौँ फर्कने कार्यक्रम रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline