शतक बनाउन एक रन बाँकी रहदाँ कुसल भूर्तेल बोल्ड आउट

शतक बनाउन एक रन बाँकी रहदाँ कुसल भूर्तेल बोल्ड आउट

  • आइतवार, असार ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

असार ३ काठमाण्डौँ । नेपालका उत्कृष्ट ओपनर कुसल भूर्तेल जिम्बाबे बिरुद्ध शतक बनाउन एक रन बाँकी छँदै बोल्ड आउट भएका छन् ।

जिम्बाबे बिरुद्ध गतिलो शुरुवात दिलाएर उच्च रन खडा गर्ने क्रममा कुसलले २ छक्का र १३ चौका सहित ९५ बलमा ९९ रन बनाउदा मासाकाजाले उनलाई बोल्ड आउट गरेका थिए ।

त्यसपछि उनी केही निराश देखिएका थिए । यद्यपि, कसल र आशिफ शेखको १७१ रनको बिशाल साझेदारीले नेपालले टेष्ट राष्ट्र जिम्बाबे बिरुद्ध उच्च योगफल बनाउने दिशा तय भएको छ । अहिले आशिफ शेख र कुसल मल्लले क्रिज सम्हालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ