आशिफ शेखले पनि बनाए अर्धसतक

आशिफ शेखले पनि बनाए अर्धसतक

  • आइतवार, असार ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

आईसीसी विश्वकप छनोट अन्तर्गत टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । अर्का ओपनर कुसल भूर्तेल शतक नजिक पुगेका छन् ।

अविजीत रहेका शेखले ९७ बलमा ६३ रन बनाएर खेलिरहेका छन् । उनले ७ चौका प्रहार गरेका छन् ।

ओडिआइमा आशिफको यो नवौँ अर्धशतक हो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ