टेष्ट राष्ट्र जिम्बाबे बिरुद्ध कुसल भूर्तेलले बनाए अर्ध शतक

टेष्ट राष्ट्र जिम्बाबे बिरुद्ध कुसल भूर्तेलले बनाए अर्ध शतक

  • आइतवार, असार ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

नेपालका ओपनर कुसल भूर्तेलले टेष्ट राष्ट्र जिम्बाबे बिरुद्ध अर्धशतक पूरा गरेर नयाँ कीर्तिमान बनाएका छन् । उनले यो सँगै अन्तराष्ट्रिय एक दिवसीय खेलमा छैटौ अर्धशतक बनाएका हुन् ।

उनले ६४ बल खेलेर ८ चौका प्रहार सहित आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनी अहिले आशिफसँगै क्रिजमा टिकिरहेका छन् ।

यो खबर तयार पार्दा सम्म नेपालले २१ ओभर खेल्दा विना विकेटको क्षतिमा ८६ रन जोडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ