अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटवलमा नेपाल फिलिपिन्ससँग पराजित

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटवलमा नेपाल फिलिपिन्ससँग पराजित

  • बिहिबार, जेष्ठ ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

जेठ ३२ काठमाण्डौँ । साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको नेपाल पराजित भएको छ । फिलिपिन्ससँग नेपाल एक शुन्य गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ् बराबरीमा रोकिए पनि दोस्रो हाफ्को ४९ औँ मिनेटमा फिलिपिन्सले अग्रता बनाएको थियो । नेपालले केही अवसर सृजना गरे पनि नेपालले बराबरी गोल गर्न सकेन ।

नेपालले फिलिपिन्समाथि अहिले सम्म जीत हात पार्न सकेको छैन ।

नेपाल अब भारतको बैङलोरमा हुने साफ् च्याम्पियनसिपका लागि त्यता प्रस्थान गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ