आफूले गोलाप्रथा लागू गरेर ६० प्रतिशत न्यायिक विचलन रोकेको प्रस्तावित प्रधानन्यायधीश कार्कीको दावी

आफूले गोलाप्रथा लागू गरेर ६० प्रतिशत न्यायिक विचलन रोकेको प्रस्तावित प्रधानन्यायधीश कार्कीको दावी

  • बिहिबार, जेष्ठ ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

जेठ ३२ काठमाण्डौँ । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीले आफूले गोलाप्रथा लागू गरेर ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएको दाबी गरेका छन्।

प्रधानन्यायाधीशमा सिफारिस कार्कीको संसदीय सुनुवाई विशेष समितिमा सुनुवाइका क्रममा यस्तो जिकिर गरेका हुन् ।

गोलाप्रथा लागु भएपछि न्यायिक विचलन दुर हुँदै गएको उनको तर्क छ। उनी बिरुद्ध दर्जनौँ उजुरी परेको छ । जसमा उनी एमालेको सक्रिय सदस्य रहेको समेत आरोप लागेको छ ।

सरकारले वैशाख २५ गते नै प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको भए पनि संसदीय समिति गठन नहुँदा उनको सुनुवाइ रोकिएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ