एशिया ईमर्जिङ वुमन्स टिम च्याम्पियनमा नेपालले आज भारतको सामना गर्दै

एशिया ईमर्जिङ वुमन्स टिम च्याम्पियनमा नेपालले आज भारतको सामना गर्दै

  • बिहिबार, जेष्ठ ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

जेठ ३२ काठमाण्डौँ । एशिया वुमन ईमर्जिङ टिम्स च्याम्पियन क्रिकेटमा नेपालले आज बलियो प्रतिद्धन्दी भारतको सामना गर्दैछ । बिहान सवा ११ बजेपछि खेल शुरु हुनेछ ।

यस अघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ