दुखदः प्युठानमा जीप खसेर दुर्घटना हुँदा ८ जनाको मृत्यु

दुखदः प्युठानमा जीप खसेर दुर्घटना हुँदा ८ जनाको मृत्यु

  • सोमवार, जेष्ठ २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

जेठ २९ काठमाण्डौँ । प्यूठानमा जीप खसेर दुर्घटना हुँदा आठजनाको ज्यान गएको छ। लु १ च ६३४५ नम्बरको उक्त जीपमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ।

जीप चालक दाङको लमही नगरपालिका–५ का तारा कुमाल बाहेक अरुको सनाखत हुन बाँकी छ ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी