त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले लागू औषध कारोबारीमाथि गोली प्रहार गर्यो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले लागू औषध कारोबारीमाथि गोली प्रहार गर्यो

  • आइतवार, जेष्ठ २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

जेठ २८ काठमाण्डौँ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट समातिएका लागू ओषध कारोबारमा संलग्न एक व्यक्तिले प्रहरीमाथि नै आक्रमण गरेकाले गोली चलाउनु परेको लागू औषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले जानकारी दिए ।

खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ ।

घटनास्थलबाट अन्य केही आरोपी भने फरार रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ