२१ जेठ, काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली यू(२० महिला पुटबल टिमलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार गरेको कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरे । नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ ।
दोस्रो चरणको छनोटमा नेपाल समूह बी मा छ । यस समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline